रणवीरले अझै आफूमाथि हक जमाएको दीपिकाको खुलासा

बलिउडमा नायक नायिकाको प्रेमप्रसंगले सधै जसो नै चर्चा पाइरहेको हुन्छ । यो भिडमा नायक रणवीर कपुर र नायिका दीपिका पादुकोणको नाम अग्रस्थानमा आउँछ । यि दुइको जोडी लामो समयको रोमान्स पश्चात छुटेको छ । तर पनि रणवीरले अझै आफूमाथी हक जमाउने गरेको दीपिकाको भनाई छ ।दीपिकाले भनिन्, ‘रणवीर अझै पनि म माथी हक जमाउन पछि पर्दैनन्, म कसैसँग नबोलोस् र अरुको बिषयमा कुरा नगरोस् भन्ने उसको चाहना छ ।’ दीपिका र रणवीरले अभिनय गरेको चलचित्र ‘ए जवानी हे दिवानी’ प्रदर्शनको तयारीमा छ ।

दीपिका र रणवीर यो सिनेमासँगै अझै नजिकिएको बताइएको छ । दीपिकासँग सम्बन्ध टुटेपनि रणवीरले उनलाई बिर्सन नसकेको देखिन्छ ।

2 Comments on “रणवीरले अझै आफूमाथि हक जमाएको दीपिकाको खुलासा”

  • ナイキ wrote on 23 March, 2013, 9:58

    this one’s very interesting.

    [Reply]

  • ナイキ スパイク wrote on 26 March, 2013, 1:26

    Can I just say what a relief to find someone who actually knows what theyre talking about on the internet.

    [Reply]

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries