मुटुमा समस्या भएपछि सुमन हस्पिटल भर्ना
नायक सुमन सिंहको मुटुमा समस्या भएपछि अस्पतालमा भर्ना गरिएको छ । मंगलबार भारतबाट र्फकदै गर्दा उनलाई मुटुमा समस्या देखिएको थियो । मुटुमा समस्या भएपछि उनको दाइले उनलाई शहिद गंगलाल हृदय रोग केन्द्र बाँसबारी लगेका थिए ।
सुमनको अवस्था अहिले सामान्य रहेको बताइएको छ । तर चिकित्सकले ३ दिन अस्पतालमा बस्नुपर्ने बताएका छन् । त्रिभुवन बिमानस्थलमा प्लेनबाट बाहिर निस्किदै गर्दा उनलाई मुटुमा समस्या देखिएको हो ।




get well soon n wish all the bst…………………….
[Reply]
so sad
[Reply]
padam shahi Reply:
March 21st, 2013 at 10:59 am
get well soon……..
[Reply]
Get Well Soonest. God bless to him,
[Reply]