आइटम नम्बर सार्वजनिक कार्यक्रममा सन्नीको जलवा

बलिउडमा प्रवेश गरेसँगै पोर्न स्टार सन्नी लियोनीको परिचय फेरिएको छ । सन्नी आज बलिउडमा जम्ने क्रममा छिन् । हालै मात्र उनले आफ्नो करिअरमा पहिलो पटक आइटम नम्बरमा नृत्य गरेकी छिन् ।उनले नृत्य गरेको चलचित्र ‘शुट आउट एट वाडला’ को आइटम नम्बर सार्वजनिक गरिएको छ । उक्त कार्यक्रममा सन्नी लियोनीले आइटम नृत्य प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा चलचित्रका कलाकारहरु अनिल कपूर, जोन अब्राहम, सोनू सूद, तुषार कपुर उपस्थित थिए । यस्तै कलाकार सोफी चौधरीले पनि उक्त कार्यक्रममा नृत्य गरेकी थिइन् ।

3 Comments on “आइटम नम्बर सार्वजनिक कार्यक्रममा सन्नीको जलवा”

  • Ismi kaji wrote on 20 March, 2013, 12:25

    Love sunny Leone

    [Reply]

  • shiv adhikari wrote on 20 March, 2013, 17:33

    jun sukai aabastha ko man6 lai pani samaj ma stapana hunu dinu par6 sma kasaile pani birodh gar nu hudaina

    [Reply]

  • akal shahi wrote on 21 March, 2013, 2:26

    sachai sanni le garnibhaen.

    [Reply]

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries