कटि्रनासँग जन्मदिन मनाउँदै अमिर

नायक अमिर खानले बिहिबार आफ्नो ४८ औ जन्मदिन मनाइरहेका छन् । चलचित्र ‘धुम ३’ को छायांकनका लागि अमिर हाल स्विजरल्यान्डमा छन् । यसैले पनि उनले आफ्नो जन्मदिन नायिका कटि्रना कैफ र ‘धुम ३’ युनिटसँग मनाउन लागेका हुन् ।बलिउडमा अमिरलाई सिनेमा छानेर खेल्ने नायकको रुपमा चिनिन्छ । १४ मार्च १९६५ मा मुम्बइमा जन्मेका अमिरले अभिनय गरेका ‘रंग दे बसन्ती’, ‘थ्री इडियट्स’, ‘राजा हिन्दुस्तानी’, ‘तारे जमिन पर’, ‘फना’, ‘इश्क’, ‘गजनी’ लगायतका सिनेमा चर्चित छन् ।

One Comment on “कटि्रनासँग जन्मदिन मनाउँदै अमिर”

  • Keshav wrote on 14 March, 2013, 13:29

    Let the GOD decorate each GOLDEN RAY OF THE SUN reaching u with wishes of success, Happiness and prosperity 4 U, wish you a super duper Happy Birthday.

    [Reply]

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries