गर्धनमा त लेखाइन्, अब कहाँ कहाँ लेख्लिन् बिनिताले नाम ?

नायिका बिनिता बरालका लागि उनको तेश्रो चलचित्र ‘सुपरहिट’ निक्कै महत्वपुर्ण देखिएको छ । सिनेमा नगरीमा लागेपछि उतारचढाव आइहाल्छ भन्ने बिनिता ‘सुपरहिट’ चलाउन नयाँ नयाँ उपाय अपनाइरहेकी छिन् ।फेसबुकममा ‘सुपरहिट’ को सबैभन्दा धेरै पटक गीत र फोटो लाइक गरेमा आफूसँग डेटिङ जान मौका मिल्ने बताएकी बिनिताले फेरी अर्को स्क्यान्डल सुरु गरेकी छिन् । अहिले बिनिताले आफ्नो गर्धनमा ‘सुपरहिट’ लेखेर प्रचारप्रसार गरिरहेकी छिन् । सार्वजनिक कार्यक्रममा बिनिता आफ्नो लामो कपाल बारम्बार चलाउदै गर्धनमा लेखिएको ‘सुपरहिट’ देखाउन तल्लिन हुन्छिन् ।

वैशाख महिनामा प्रदर्शनमा आउने भनिएको यो चलचित्रमा नायिका बराल रेडियो प्रस्तोताको भूमिकामा देखिदै छिन् ।

9 Comments on “गर्धनमा त लेखाइन्, अब कहाँ कहाँ लेख्लिन् बिनिताले नाम ?”

  • raj wrote on 14 March, 2013, 11:02

    aab patan hospital lage hunchha

    [Reply]

  • mk lama wrote on 14 March, 2013, 13:03

    ya sta agatilai kasle banayo hola hironi chhya……..

    [Reply]

  • subash wrote on 14 March, 2013, 14:35

    aab patan hospital lage hunchha b…………nanu lai

    [Reply]

  • tka wrote on 14 March, 2013, 15:53

    थुक्क !अनुहार हेर न अनुहार !जस्तो अनुहार तेस्तै होला छि छि छि यसको त त्यहाँ पनि लेख तेस्पछि चल्छ फिलिम

    [Reply]

    p.p.koirala Reply:

    त्यहाँ पनि लेखेको होला तर देखाउन मात्र बाँकी होला नि !

    [Reply]

  • shankar malla wrote on 14 March, 2013, 17:07

    natak dherai bho………….

    [Reply]

  • chatareli wrote on 15 March, 2013, 1:53

    ek-janale euta pic euta git kati choti like garna painxa re???????????????

    [Reply]

  • avishek bindaaz wrote on 15 March, 2013, 3:01

    namachchine ping ko saya jhatkaa……..

    [Reply]

  • himani wrote on 15 March, 2013, 10:19

    anuhar na danuwar pandab sunuwar vane ko yahi ho.anuhar herda pani thake ki jasti fresh pani chhina.

    [Reply]

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries