जीवन र नीशा बर्षकै उत्कृष्ट नायक नायिका
जीवन लुइटेल र नीशा अधिकारीलाई यो बर्षको सर्बोत्कृष्ट नायक तथा नायिकाको पुरस्कार प्रदान गर्दै फिल्मीखबर साप्ताहिकले आफ्नो तेश्रो बाषिर्कोत्सव मनाएको छ । काठमाण्डौमा विशेष कार्यक्रम आयोजना गर्दै फिल्मीखबर साप्ताहिकले आफ्नो तेश्रो बाषिर्कोत्सव मनाएको हो ।
कार्यक्रममा नेपाली सिनेमाका चर्चित कलाकारहरुको सहभागिता थियो । कार्यक्रममा बोल्दै पत्रिकाका प्रधान सम्पादक शान्तिपि्रयले अनलाइनको बजार बिस्तार भइरहेको समयमा पत्रिका प्रकाशन गर्नु चुनौती भएको भन्दै फिल्मीखबर यसमा सफल भएको बताए ।
कार्यक्रममा चलचित्र बिकास बोर्डका अध्यक्ष धमेन्द्र ‘मरबैता पप्पु’, निर्माता अशोक शर्मा, चलचित्र पत्रकार संघका अध्यक्ष बिदुर गिरी, चलचित्र संघका अध्यक्ष राजकुमार पोख्रेल लगायतले पत्रिकाको सफलताको शुभकामना दिएका थिए ।
नेपाली सिनेमाको बारेमा मात्र समाचार लेख्दै आएको यो साप्ताहिक पत्रिका हरेक बिहिबार प्रकाशन हुन्छ ।





yesto ghamandi heroine lai ni sammman??????
[Reply]
keenseej Reply:
March 14th, 2013 at 7:55 pm
good! nice analysis. neither she is beautiful nor talent. just she speaks englsih well but arrogant
[Reply]
Nisha Adhikari aaila sammma ko nepali heroine haru madhya sabai bhanda ghamandi herione ho .
[Reply]
khai ta ho hamle dekhya 6ina, hare patrika le award dine ho bhane ta flim nai na puglani ho
[Reply]
jeevan is the best i like him.
[Reply]
Jatee ghamandi bhya panee tar lastai chawk sexy chh kee so she deserve it ….
[Reply]