सलमानका कारण कटि्रनाले ऋतिकलाई किस नगर्ने
नायिका कटि्रना कैफले नायक ऋतिक रोशनसँग चलचित्र ‘वैंग वैंग’ मा चुम्बन गर्ने बताइएको छ । चलचित्रमा यि दुई कलाकारको लिप किस समावेश हुने समाचार बाहिरिएको थियो ।
तर अब कटि्रनाले ऋतिकसँग चुम्बन नगर्ने बताएर निर्माणपक्षलाई हैरानीमा पारेकी छिन् । चलचित्र ‘जब तक हे जान’ मा नायक साहरुख सानसँग कटि्रनाले चुम्बन गरेपछि सलमान आक्रोशित भएका थिए । यसैले पनि कटि्रनाले ऋषिकसँग चुम्बन नगर्ने निर्णय गरेको बताइएको छ ।
आफ्नो पूर्वप्रमिकाले कुनै नायकसँग चलचित्रमा चुम्बन गरेको नायक सलमान खान रुचाउँदैनन् । यसैले पनि सलमानको चित्त नदुखाउन कटि्रनाले यो निर्णय गरेको भारतिय संचारमाध्यमले जनाएका छन् । कटि्रना र ऋतिकले यसअघि चलचित्र ‘जिन्दगी ना मिलिंगे दोबारा’ मा लिप किस गरेका थिए ।




who the hell is Salman iditot …. to tell her like that
[Reply]
bakmfuse news
[Reply]
kiss khada ke bhayora? tala ko mal ta chat chhan manchhe le bhane kiss ta kehi hoina? kiss bhanda tala ko mal chatnu majja aunchha .
[Reply]
jeevan Reply:
March 14th, 2013 at 10:38 am
oe khate badhi hunchas.. badhi bolchas..
[Reply]
salman le bhandaima hunxa film hernu hamile par6a kiss ta hunai par6a hoina ta sathi ho
[Reply]