२२ घन्टा सम्म नाङ्गै शर्लिन

चलचित्र ‘कामसुत्र थ्रीडी’ बाट आफ्नो चलचित्रको करिअर यात्रा सुरु गर्न लागेकी शर्लिन चोपडाले अहिले कडा मिहिनेत गरिरहेकी छिन् । केही समय अघि यिनलाई यो सिनेमाबाट निकालिएको थियो । तर पछि शर्लिनको आवश्यकता परेको भन्दै निर्माणपक्षले पुन उनलाई सिनेमामा भित्राएको थियो ।अहिले यो सिनेमाको धमाधम छायांकन भइरहेको छ । चलचित्रको छायांकनको क्रममा शर्लिन २२ घन्टा न्यूड रहेको बताइएको छ । चलचित्रमा शर्लिनको शरिरमा पेन्ट गरिएको थियो । यसैले पनि शरिरमा लगाएको पेन्ट पुछिने डरले शर्लिन २२ घन्टा बिना कपडा बसेको बताइएको छ ।

२२ घन्टा नांगै बस्नु परेपछि शर्लिनले सिंगरेट पिएको बताइएको छ । सिनेमामा काम गर्नका लागि लागिपरेकी शर्लिनले २२ घन्टा नांगै बस्नु पर्दा पनि कुनै दुखेसो नगरेको निर्माणपक्षले बताएको छ ।

One Comment on “२२ घन्टा सम्म नाङ्गै शर्लिन”

  • MIREN wrote on 14 March, 2013, 6:26

    aba ta jamana pani kasto aaune ho sarirma paint gardai bastai luga nai laanu naparne.

    [Reply]

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries