हमालको प्रेमिकाको तस्बिर सार्वजनिक, मधुले बनाएको केकको फ्यान हमाल
नायक राजेश हमालले आफ्नो प्रेमिका भएको बताएपनि सार्वजनिक भने गरेका थिएनन् । तर गत शुक्रबार साप्ताहिकले स्केच सहित मधुको अन्र्तवार्ता सार्वजनिक गरेको थियो । तर हमालले विगत ७ बर्षदेखि लुकाएर राखेकी मधुको वास्तविक तस्बिर भने सार्वजनिक भएको छ ।
विराटनगर निवासी मधुले विभिन्न खालका व्युटी प्याजेन्टमा भाग लिएकी छिन् । उनले सन् २००२ मा आयोजना गरिएको ‘मेघा मोडल कन्टेष्ट’ र सन् २००४ मा आयोजना गरिएको ‘लक्स व्युटी स्टार’ मा भाग लिएका थिइन् ।
कसरी भयो मधु र हमालको भेट ?
विराटनगरकी मधु भट्टराई र नायक राजेश हमालको भेट ‘लक्स व्युटी स्टार’ मा भएको थियो । सन् २००४ मा आयोजना गरिएको यो कन्टेष्टमा हमाल प्रमुख निर्णायकको रुपमा पुगेका थिए । मधुले विभिन्न चरणमा देखाएको प्रस्तुतीले हमाल प्रभावित थिए । तर अन्तिम ५ मा पुगेकी मधुले हमालको प्रश्नको जवाफ भने सहि तरिकाले दिन सकिनन् । हमालको अगाडी मधु नर्भस भएको बताइन्छ ।
यसैले उनले यो प्रतियोगितामा फस्ट रनरअपको ताज जितेकी थिइन् । कार्यक्रम सकिएपछि हमाल र मधुको भेट भएको थियो । जहाँ हमालले मधुलाई आफ्नो भिजिटिङ कार्ड दिएका थिए । यसपछि मधु र हमालको इमेलमा कुरा हुन थाल्यो । यसको डेढ बर्षपछि मधुले हमाललाई प्रेम प्रस्ताव राखेको श्रोत बताउँछ । तर मधुले राखेको प्रेम प्रस्तावलाई हमालले तत्काल स्विकार गरेनन् । तर इमेलमा यि दुइको वार्तालाप भने चल्दै थियो । मधुको प्रेम प्रस्ताव पश्चात हमालले उनलाई बारम्बार भेट पनि गरेका थिए । मधुले प्रेम प्रस्ताव राखेको करिब ६ महिना पछि हमालले उनको प्रेमलाई स्विकार गरेका थिए । हमाल र मधुको प्रेमसम्बन्ध चलेको करिब ६ बर्ष भएको बताइएको छ ।
को हुन् मधु ?
५ फिट ६ इन्च अग्ली मधु विराटनगर निवासी हुन् । धनु राशी भएको मधुको एक दिदी छिन् । मधुको वुवाको २ बर्ष अघि निधन भैसकेको छ । हाल स्नातकको पढाइ सकेर बसेकी मधु लाजिम्पाटमा बस्ने बुझिएको छ । नायक हमालले उनलाई फ्ल्याटमा राखेका छन् । मधु हाल कुनै पनि काममा आवद्ध छैनन् ।
मधुले बनाएको केकको फ्यान हमाल
नायक राजेश हमाल मधुले बनाएको चकलेटी केकको फ्यान हुन् । हमालको जन्मदिनमा सधै नै मधुले बनाएको केक काटिन्छ । मधुको परिवार पनि हमालसँग बिहेका लागि राजी भैसकेका छन् । यसैले पनि यि दुइको चाडै बिहे हुने बुझिएको छ । हमाल मधुसँग नजिक र आकषिर्त हुनुको मुख्य कारण नै उनको बोलीचाली र सोचाइ हो । ‘मधु आम केटी भन्दा फरक छिन्, उनको सोचाई धेरै माथीको छ’, यसैले पनि हमाल आकषिर्त छन्, श्रोतले भन्यो ।







Rajesh Dai ko choice pani mannai parchha la!! Ajhai dherai pic rakhna paryo sampadak jiu!! Close Snap ma….anyway she looks gorgeous….
[Reply]
heheh ho ra bhanya ?
[Reply]
l la hamal dae kamal hune vayo
[Reply]
yo true hos badhae 6 rajesh ji lai
[Reply]
rajesh + madhu ko Chadai bihe ko samachar padhna paiyos.
[Reply]
But I didn’t like her. sorry bro…
[Reply]
Kasto kura post gareko ho Sampadak jyu…………… Jhuto kura matra
[Reply]
wow super-duper picture what cute pic ………..Good Luck …………..
[Reply]
behaal 6a choice rajesh dai ko..chi chi chi kya naramri kt…
[Reply]
rajesh dai aba budesh kaal ma k ho girlfriend aba katti nai bachnu xa ra
[Reply]
मधु जीलाई मैले २००३ सालतिर धरानमा देखेको हो! त्यसबेला वहा धरानमा प्लुस टु मा अध्यन गर्दै थियो!मलाई जहासम्म जानकारी भए अनुसार त्यसबेला धरान वडा नम्बर १६ मा बस्नु हुन्थियॊ! तर onlinekhabar.com अनुसार वहाको घर बिराटनगर लेख्नु भएको छ!यसमा म दोधारमा छु!मैले वहालाई आफैले प्लुस टु अध्यन गर्नु जादै गरेको देखेको हो ! मेघा मोडल कन्टेष्ट र लक्स व्युटी स्टार’मा भाग लिन भन्दा अघि मधु जी धरानका ब्याण्ड the vestige को गीत “माफ गरिदेउ..” शीर्षकमा मोडेलको रुपमा अभिनय गरिसक्नु भएको छ!जुन गीतको भीसीडी हालसम्म म संग छ !onlinekhabar.com का अनुसार मधु जीले प्रेम प्रस्ताव राखेको लेख्नु भएको छ तर मलाई जानकारी भए अनुसार आज भन्दा करिब ८ अथवा ९ वर्ष अघि नै राजेश हमाल जी बाट पहिलो प्रेम प्रस्ताव राखेको सुनेको थिए!तर मधु जीले त्यसबेला अस्विकार गर्नु भएको थियॊ भन्ने कुरा सुनेको हो!
[Reply]
Shapan Kumar Anjeel Reply:
March 13th, 2013 at 12:46 pm
Tapai ko kura ramro lagyo tara katti ko true vanne kura ko patto kale dine ?
[Reply]
Teti ramri vane hoina rahe6….rajesh dai pani ta ,,,,,, anyway congrates to both for their dipest lov…
[Reply]
Sampadak Jee, Madhu Bhattarai ko ghar Dharan ward number-16 maa ho, Biratnagar chahi haina. Ra ma yo Madhu Bhattarai laai ramrari chinchu. Kripaya garera yo samachar sachyaunu hola. Dhanyabaad.
[Reply]
Aba patrakar le rajesh dai lai sodne auta prasna kum hune vo ‘tapae ko gf cha ki chaina vanera’ hehehe
[Reply]
aafno thau ta hamal dai ko sasurali po parecha he he he.
[Reply]
Jot ko foto rakha6. Yo kt ko face t mangoliyan 6.ya t aama mangoliyan hunu paryo n vaye mildain chetrri face.k ho kura aajha clear parnu paryo online khabar le.
[Reply]
We hope,It will change into happy marrige soon…best wishes Rajesh Dai…
[Reply]
congratulation my hero..wish for successful marital life
[Reply]
kun source bata news ayeko thaha navae biswas garne adhar chhaena.yesta samachar aaerahanchhan.
[Reply]
She is not from Biratnagar, she is from our place….Bharoul-3, Sunsari…No need to hide a right things,Bharoul is not a small place,Now its a developing as town.I am also guys from bharoul.So i will request to all media, to correct the orginal home town of mudhu…
[Reply]
All the best for both of u
[Reply]
Happy
[Reply]
rajesh dai lai dehrai dehrai badhai ra happy marraige life ko agrim subhakamana pani
[Reply]
Best of Luck Rajesh Dai
[Reply]
la rajesh daaiko lagi ta komal oli nai thik chhin eni bhanda ta hehehhehe
[Reply]
Bhane pachi nepal 1pic nae rahay cha ta Rajesh dai ko Partner …..
[Reply]
Rajesh ji,
I wish you all the best and hope you will be get married soon.
[Reply]
hatti aayo hatti aayo fussa ta hola rajesh sir ko bihe ko kura ni……….sorry la tara yo hawa publicity matrai ho..
[Reply]
rajesh dai lai ta milecha…malai kailey milney ho admin jii
[Reply]
euta kura midiya kasto kura nabujheka holan rajesh le modal chalchitra khyetra ko keti hoina vaneka chha yeha ta modal ko jasto pos diera khicheka chhan
photo haju
[Reply]
online khabar truth ma based chha ke chhaina public lay judge garchan .yasto khal ko news derai aaucha yes ma lets see
[Reply]
राजेश दाई को थुप्रै फ्यान मध्धे म पनि एक हुँ
खुशी लाग्यो कुरा सुन्दा
बधाई छ राजेश दाई
[Reply]
She is from Dharan 16 Janapath, she out of country, she is not SOJHI and. Usako bolichali purai nakkal ani style parera bolne ho Rajesh jee danga.
[Reply]
she is not sutaibal lady for rajesh hamal
[Reply]
Agrim subhakamana rajesh daiko jodilai. Chado bhanda chado bihe gareko herna paune aashama 6au hami.
[Reply]
YO KHUSI KO KURA HO …
[Reply]
Ok Hamal sir,
maile tapai lai 2061 sal kartik ma Nepalgunj Airport ma bheteko thiye, Tapai wai wai noodles ko puraskar bitaran garna Jumla jadai hunu hunthyo, ma Bajhang jadai thiye, khusi lageko thiyo.
feri tapaiko bihe hune nischit ho bhane khusi xu, and
bihe bhai sake pa6i congx diula.
chadai bihe garnus mero shubhakamana
[Reply]
म यस माने मा खुसी छु कि नायक राजेश हमालको बिहे हुने भो !
[Reply]
के सुन्नु परेको हो ?
[Reply]
ढिलै भएपनि सुपरस्टार बम बहादुर हमालको बम बिस्फोट भएरै छाड्यो । धेर्रै खुशी लाग्यो, तर उनको गर्लफ्रेण्ड त्यति राम्र्री लाग्दैन र बाहुनी (भटराई) जस्तो पनि लाग्दैन ।
[Reply]