कसले चाह्यो झरनालाई मुटुमा राख्न ? (भिडियो)
रोशन राइको स्वरमा समावेश ‘जीवनमा एउटै चाहेको थिए’ बोलको गीत सार्वजनिक भएको छ । चन्द्र केसीको शब्दमा हरि लम्सालले संगीत भरेको यो गीतलाई ‘ज्ञान’ एल्बमबाट लिइएको हो ।
भिडियोलाई समन अधिकारीले निर्देशन गरेका हुन् । भिडियोमा नायिका झरना बज्रचार्य र नायक सुभाष थापाले अभिनय गरेका छन् । धिरज जंग शाहको छायांकनमा तयार भएको यो भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका हुन् ।




Mutu ma hoina ma ta mero niyano kakh ma rathiye…..
[Reply]
G Reply:
March 12th, 2013 at 6:31 pm
Gittt Raamrooo lekheko rchha.
[Reply]
Raamrooo chha.
[Reply]
Nice song
[Reply]
mota jhan payeta sirak bhitro sutayera pachhadi bata niyano banai dinthiye darling lai?
[Reply]
स्वर, संगित र अभिनय सबै उत्कृष्ट छन्। गायक राई जी, प्रिय झरना जी, सुभाष थापा जी लगायत रचनाकार, संगितकार, एरेन्जर सबैलाई बधाई छ!!
[Reply]