सेक्सी पुनमको बर्थ डेमा सेक्स सिम्बोल

बलिउड हट गर्ल पुनम पाण्डेले सोमबार आफ्नो जन्मदिन मनाएकी छिन् । जन्मदिन मनाउने क्रममा पुनमले अर्को सनसनी कुरा बताएर सबैको ध्यान खिचेकी छिन् । पुनमले आफ्नो जन्मदिन बर्षको ६९ आंै दिनमा पर्ने बताएकी छिन् । ६९ अंकलाई सेक्स सिम्बोलको रुपमा पनि हेर्ने गरिन्छ ।सधैजसो सेक्सको बिषयका कारण चर्चामा आउने पुनमले आफ्नो जन्मदिनलाई पनि सेक्ससँगै जोडेकी छिन् । जन्मदिनको अवसरमा धेरै शुभचिन्तकले उनलाई शुभकामना दिदै उनको आउँदो चलचित्र ‘नशा’ को सफलताको कामना गरेका थिए ।

पुनम पाण्डे ‘नशा’ सिनेमा मार्फत बलिउडमा प्रवेश गर्दैछिन् । ‘नशा’ मा उनले थुप्रै उत्तेजक दृश्य दिएको बताइएको छ ।

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries