प्रियंकाले भनिन्, ‘साहरुखलाई बोलाएर व्यान्ड बजाउछु’

नायिका प्रियंका चोपडा र बलिउड बादशाह साहरुख खानको सम्बन्धले मिडियामा सधै चर्चा पाइरहेको छ । प्रियंकासँग सम्बन्ध नजिकिएपछि साहरुख पत्नी गौरी खान पनि दिक्क छिन् । तर पनि साहरुख र प्रियंकाको सम्बन्धमा अझै पनि कुनै दुरी नआएको बताइएको छ ।यसैबिच नायिका चोपडाले एक गीतको छायांकनको क्रममा साहरुखको नाम लिएर सबैलाई अचम्ममा पारेकी छिन् । एक गीतको छायांकनको क्रममा आफू भन्दा जुनियर कलाकारहरुले बारम्बार टेक खाएपछि प्रियंका हैरान भइन् । यसपश्चात उनले जुनियर कलाकारलाई एकै ठाउँमा बोलाएर भनिन्, ‘राम्रो काम गर हैन भने साहरुखलाई बोलाएर सबैको व्यान्ड बजाइदिन्छु ।’

प्रियंकाको यो कुरा सुनेर सबै जना अचम्ममा परे । आखिर प्रियंकाले जुनियर कलाकारको व्यान्ड बजाउन किन साहरुखलाई गुहारिन्, यो सबैका लागि सोचाइको बिषय बनेको छ ।

प्रियंकाको यो भनाइले उनको र साहरुखको सम्बन्ध अझ निकट रहेको वुझ्न सकिन्छ ।

 

2 Comments on “प्रियंकाले भनिन्, ‘साहरुखलाई बोलाएर व्यान्ड बजाउछु’”

  • sachin wrote on 12 March, 2013, 9:56

    BAKBAS …TORPE HARU J PAYO TEHI LEKHNE. PADNE HARU LAI PANI WAKKALAGNE

    [Reply]

  • rAJ wrote on 13 March, 2013, 6:01

    ALL ARE FAKE SRK IS THE HONEST HUSBAND AND FATHER TOO ONLY FAKE MEDIA WROTE EVERYTHING .

    [Reply]

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries