सेक्समा क्रान्ति ल्याउने शर्लिनको उद्घोष

शर्लिन चोपडा बलिउडकी पहिलो नायिका हुन् जसले प्लेब्वाई म्यागेजिनमा न्यूड फोटोसुट गराएर सर्वाधिक चर्चामा बटुलेकी थिइन् । उनै नायिकाले विश्वमा सेक्स क्रान्ति ल्याउने उद्घोष गरेकी छिन् ।सेक्सका बारेमा मानिसहरु बोल्न डराएको समयमा आफूले न्यूड फोटोसुट गराएर नयाँ क्रान्ति ल्याएको उनको भनाई छ । यस्तै शर्लिनले ‘कामसुत्र थ्रीडी’ मा आफुले लगाएको कपडा लिलामिमा राख्ने बताएकी छिन् । यो सिनेमामा शर्लिनले न्यूड दृश्य समेत दिएकी छिन् ।

तर शर्लिन भन्दा अघि नै पुनम पाण्डे र सन्नी लियोनी जस्ता हस्तिहरुले यो क्षेत्रमा धेरै काम गरिसकेका छन् । यसैले शर्लिनको यो उद्घोष केही ढिला आएको विश्लेषण गरिएको छ ।

2 Comments on “सेक्समा क्रान्ति ल्याउने शर्लिनको उद्घोष”

  • bir bahadur dhami wrote on 11 March, 2013, 13:58

    kamasutra ma kun chai kapada lagauchera lilam garche ho yesle ………sabai ta nude scene nai huncha hola ni ………

    [Reply]

  • भुवन गिरी wrote on 12 March, 2013, 5:39

    सेक्सका बारेमा खुलेर ब्यक्त गर्ने धरै कम मात्रामा छन्…

    [Reply]

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries