धेरै महिलासँग सम्बन्ध राखेको रणबिरको खुलासा

बलिउड नायक रणबिर सिंह अहिले चर्चामा छन् । २ सिनेमामा अभिनय गरेपनि उनको चर्चा कुनै चर्चित नायक भन्दा कम छैन । रणबिर सिंहको प्रेम नायिका अनुष्का शर्मासँग रहेको चर्चा चल्दै आएको छ । तर स्वयंम रणबिरले भने आफुलाई दिपिका पादुकोण मनपर्ने बताएका छन् । उनले भने, ‘दीपिका प्रतिको मेरो आकर्षण हो की प्रेम, सोच्दैछु ।’रणबिरले आफुले थुप्रै युवतीसँग शारिरिक सम्वन्ध राखेको समेत खुलाए । रणबिरले भने, ‘मैले थुप्रै युवतीसँग शारिरिक सम्बन्ध राखेको छु तर म यस्तो सम्बन्ध सधै रहोस् भन्ने चाहन्न ।’ रणबिर बिहे गरेर घरजम बसाउन चाहन्छन् ।

हाल ‘गुन्डे’ सिनेमाको छायांकनमा नायिका पि्रयंका चोपडासँग सिंहले मस्ती गरिरहेका छन् । तर नायिका दीपिका पादुकोणलाई मिस गरेको उनको भनाई छ ।

One Comment on “धेरै महिलासँग सम्बन्ध राखेको रणबिरको खुलासा”

  • With Love From Desert wrote on 6 March, 2013, 10:03

    Band Baaja Baraat, i like this movie and indeed he is a charming and hansy guys so relation nahoone ta koorai vayenani….

    [Reply]

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries