अनुहार छोपेर कर्टेनीको यस्तो हिँडाइ (फोटो फिचरसहित)

मोडल कर्टेनी स्टोडन आफ्नो स्वास्थ्यको खुबै ख्याल गर्छिन् । यसैले दैनिक बिहान हिड्ने उनको बानी छ । तर उनले मर्निङ वाक गर्दा लगाएको पहिरनले धेरैलाई अचम्मा पार्‍यो । कर्टेनीले भित्री बस्त्र मात्र लगाएर मर्निङ वाक गरिन् । क्यालिफोर्नियामा रहने यि मोडल आफ्ना श्रीमानको साथमा मर्निङ वाकमा निस्किएकी थिइन् । तर कम्मर मुनि लामो सुरवाल लगाएकी उनले आफ्नो माथिल्लो भाग छोप्न भने भित्री बस्त्र मात्र प्रयोग गरिन् । जसले गर्दा दौडदै गर्दा उनलाई आफ्नो पहिरन सार्नु पर्ने हैरानीले छोडेको थिएन ।

 

3 Comments on “अनुहार छोपेर कर्टेनीको यस्तो हिँडाइ (फोटो फिचरसहित)”

  • With Love From Desert wrote on 6 March, 2013, 7:06

    kati sarirako ekchin chhodeko vaye vai halthiyo ni!!

    [Reply]

    A1 LAKHAR THYAAK Reply:

    BRO LAI PURAAAA LAZ LAGECHHA KI, ANI ANKHA CHAI CHHOPI RAKHEKO CHHA.

    [Reply]

  • anand magar wrote on 6 March, 2013, 11:51

    aasto pani hun6
    kapda yastare lagauna ho?

    [Reply]

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries