कार्दशियनको बिकिनीमा प्रेमीको मस्ति (फोटो फिचरसहित)
मोडल कर्टेनी कार्दशियनले आफ्नो प्रेमी स्कट डिसिकसँग समुन्द्रमा मस्ति गरेकी छिन् । छोरीलाई जन्म दिएको ७ महिना पछि कार्दशियनको यस्तो मस्ति देखिएको हो । विकिनीमा देखिएकी कार्दशियन र उनका प्रेमीले चुम्बन गर्दै मस्ति गरेका थिए ।
पारिवारिक भ्रमणमा रहेका यो जोडीले मेक्सीकोमा मस्ति गरेका हुन् ।







Perfecto photos very sexy shoot… love to watch such photos again..
[Reply]
RAMROO
[Reply]
Tapaiharule aapattijank photoharu chhapna hune, ani pathak harule aapatijank pratikriya dina nahune kasto birodhavas.
[Reply]