क्रिकेट खेलाडीसँग साहरुखको दोस्ती (फोटो फिचरसहित)

टोयटा युनिभर्सिटी क्रिकेट च्याम्पियन शनिबारबाट सुरु भएको छ । खेलको उद्घाटन गर्न बलिउड नायक साहरुख खान पनि सहभागी भएका थिए । मुम्बइको ब्रेबान स्टेडियममा शनिबार राती ७ बजे सुरु भएको खेलको उद्घाटन समारोहमा साहरुख सहभागी भएका थिए । उनले खेलाडीहरुलाई हौशला दिनुको साथमा नृत्य पनि गरेका थिए । साहरुखका साथमा क्रिकेट खेलाडी राहुल द्रविड पनि सहभागी भएका थिए । यो प्रतियोगितामा भारतका ८ युनिभर्सिटीले भाग लिएका छन् ।

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries