बलिउडमा जम्ने तयारीमा रहेका सेक्सी नायिका (फोटो फिचरसहित)

सन् २०१२ मा बलिउड नगरीले चर्चित संभावना बोकेका केही नायिका पाएको छ । ‘स्टुडेन्ट अफ द इयर’ बाट आलिया भट्ट, ‘ककटेल’ बाट डायना पिन्टो, ‘बर्फी’ बाट यमी गौतम लगायतका नायिकाहरुले बलिडमा आफ्नो पाइला चालेका छन् ।

सन् २०१३ मा पनि बलिउड नगरीमा केही संभावन बोकेका नायिकाहरु भित्रदै छन् । विशेषगरी यो बर्ष बलिउडमा साउथ फिल्मका नायिकाहरुले राज गर्न सक्ने देखिएको छ ।यो बर्ष चलचित्र ‘चशमे बदुर’ बाट साउथ नायिका तापसी पन्नू बलिउडमा भित्रदै छिन् । सेक्सी फिगर र लोभलाग्दो अभिनयका कारण तापसी बलिउडमा जम्ने धेरैको विश्वास छ ।यस्तै अर्की नायिका बाणी कपूर पनि मनीष शर्माको नयाँ चलचित्र मार्फत बलिउडमा भित्रदै छिन् । उनी सुशांत राजपूतको प्रेमिकाको रुपमा देखिन लागेकी हुन् ।साउथ फिल्मकी सुपरहिट नायिका तमन्ना भाटिया यो बर्ष बलिउडमा चलचित्र ‘हिम्मतवाला’ मार्फत भित्रदैछिन् । अजय देवगनको प्रेमिकाको रुपमा देखिन लागेकी यि नायिकाले साउथमा जस्तै बलिउडमा पनि तहल्का मच्चाउने विश्वास गरिएको छ ।

चर्चित पाकिस्तानी कलाकार सल्मा आगाकी छोरी साशा आगा यर्सबर्ष ‘औरंगजेब’ मार्फत बलिउडमा पाइला चाल्दै छिन् । उनको अपोजिट हिरोको रुपमा अर्जुन कपूर देखिन लागेका छन् ।विशेषगरी उत्तेजक तस्बिर सार्वजनिक गरेर चर्चा कमाएकी पुनम पाण्डे यसैबर्ष बलिउडमा ‘नशा’ चलचित्र मार्फत प्रवेश गर्दैछिन् । पुनमले नशामा पनि उत्तेजक दृश्य दिएकी छिन् ।यो बर्ष बलिउडमा प्रवेश गर्न लागेका नव नायिकाहरु बिच कडा प्रतिस्पर्धा हुने विश्वास गरिएको छ ।

4 Comments on “बलिउडमा जम्ने तयारीमा रहेका सेक्सी नायिका (फोटो फिचरसहित)”

  • kaleee wrote on 24 February, 2013, 9:28

    फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ

    [Reply]

  • Nirajan wrote on 25 February, 2013, 6:29

    j payo tyhi toit barfi bata yami gautam re vicky donor bata chai iIiyaana D’Crouz hola haina LOL…….:

    [Reply]

  • achke wrote on 25 February, 2013, 8:56

    फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ

    [Reply]

  • ashok wrote on 25 February, 2013, 9:22

    halkhaber pau

    [Reply]

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries