खुलामञ्चमा विधवा कोमल वली (फोटो फिचरसहित)
खुलामञ्चमा मानिसहरुको बाक्लो भिड, लाग्छ कुनै राजनीतिक दलको कार्यक्रम चल्दै छ । तर, भाषण गर्ने अनुहार कुनै नेताको जस्तो लाग्दैन । सेतो पहिरनमा माइक अगाडी उभिएर भाषण गर्दै गरेकी ति महिला अरु कोही नभएर गायिका कोमल वली थिइन् ।
वसन्त निरौलाले निर्देशन गरिरहेको चलचित्र ‘राजनीति’को छायांकनका क्रममा गायिका कोमल वलीको यस्तो रुप देखिएको हो । ‘आफ्नो पतिको निधन भएपछि कोमल राजनीतिमा आउन वाध्य हुन्छिन’, निर्देशक निरौला भन्दै थिए । चलचित्रमा नायक राजेश हमालको पनि अभिनय छ, तर खुलामञ्चमा भने हमाल देखिएनन् ।
चलचित्रमा पवित्रा आचार्य, रमेश वुढाथोकी लगायतका कलाकारको पनि अभिनय हेर्न सकिन्छ । राजनीतिक बिषयबस्तुमा आधारित रहेर तयार पारिएको यो सिनेमालाई निर्माणपक्षले तिजमा प्रदर्शनमा ल्याउने तयारी गरेको छ ।
सुटिङ रिपोर्ट
तस्बिरः दिनेश गोले




बिबाहै नगरीकन बिधवाको रुपमा हाहाहाहाह ।
[Reply]
चलचित्र मै भएनी सुहाएन हो तिमीलाई यो पोसाक,,,,,…..
[Reply]
malai kata kata…yo bollywood ko rajniti ko gandha ayo…..katrina kailf=komal oli
[Reply]
Katai Komal Oli le Bidhya Bhandari and Rajesh Hamal le KP Oli ko bhumika kheleko ta hoina?
[Reply]
sabai milekai dekhin6 tara nail polish chahi ki tyo black color ko vanda ni white nai vako or nalako vaye sunma sugandha hunthyo hola
[Reply]
komal oli ji ko prafamance ramro lagyo sachainai rajniti ma pani suhau6
[Reply]
komal ji tapaiko kun chai logne marera seto luga lagako hamilai chinna garo vayo vanna mil6 vane pls vannuhos la. thorai vaye po..????//
[Reply]
के हो, पुरै हिन्दी फिल्म “राजनिती” को Copy Paste गरेको जस्तै छ नि त । जय नेपाली चलचित्र !!!
[Reply]
Hindi film ‘Rajniti’ nabujhne haruko lagi aba nepali ma hola ha ha….nepali ko kala lai mannai par6… haha
[Reply]
फिल्म मा कोमल ओली विधवाको सेतोपोशाक्मा देखी सकेपछि हातको नंगमा देखियको रातो पालिस लाई सेतोले पोती दियको भा अझ मिल्ने थ्यियोकी?
[Reply]
ke film banauchhu timiharu.kamtima biduwako bhesma nalpolice pani meter suting garn sakenau?
[Reply]
नेपाली चलचित्रको negative पक्ष भनेको छर्लंग हुन्छ जब surroundingमा ध्यान दिईदैन, बिधवा भएर acting गरिरहेकी कोमल ज्युलाई अलि कति नि हेक्का भएन क्यारे… बिधवा भएर NAIL POLISH लगाउनु भा रहेछ अलि होस् पुराए ठिक हुन्थ्यो कि./..
[Reply]
Waiyaat………..Protocopy of hindi movie……..feri nail polish ta metna parthiyo ni hainara?
[Reply]
उनको औपचारिक श्रीमान नभए पनि अनौपचारिक श्रीमान त धेरै नै थिए होलन्, ति मध्य कुनै एकको निधन भएको पनि हुन सक्छ ?
[Reply]
Hindi Flim ko Copy Gari nepali cinema banaye pachi kasari nepali cinema chalcha ta baru HIndi language mai nepali cine ma banaye bhai gayo ni ………………….
[Reply]
gr chapain JI AKHA DEKHNU HUNNA KI KAY HO PALISH RATO HOINA KALO 6A
[Reply]
Malai ta Bangladesh Ko widow pm jasto po lagyo
[Reply]
Haina hao hijo asti samma ta poila jana pau vane machheko kaile bihe vako thiyo ha??/
[Reply]