कतरामा पनि देखाउन छोडिनन् शोभिताले (फोटो फिचरसहित)
नायिका शोभिता सिंखडा कतारमा रहेर पनि आफ्नो अभिनय गर्ने चाहनालाई मर्न दिएकी छैनन् । सिनेमा भन्दा पनि म्युजिक भिडियोमा शोभिता काम गर्न व्यस्त छिन् । हालै मात्र उनले ‘रिसर्च’ एल्बममा समावेश ‘समाएर तिमीले तिमीले छोड्यौ हात’ बोलको गीतमा अभिनय गरेकी छिन् ।
उनको साथमा भिडियोमा भानु शर्मा र बिष्णु कार्कीले अभिनय गरेका छन् । यो भिडियोको छायांकन कतारको मरुभूमी र समुन्द्रको किनारमा गरिएको छ । भबिन्द्र तामाङले निर्देशन गरेको भिडियोलाई बसन्त राइले छायांकन गरेका हुन् ।







a sala……yo pani kunai kt ho
[Reply]
Yo pani model hota!! ali daami daami kt harooko matra rakhna paryo editor mahodaya….
[Reply]
yo pic ma vako gaadi ta kata kata dekhe jasto lagyo ni malai…
[Reply]
Gol Reply:
February 25th, 2013 at 4:44 pm
Ai Surje; Ta Gadha lai Taruniko Pic po herla bhanda ta, gadi tira nazar?
[Reply]
yo model haina kunai bachha ko aama jasto lagi rahe6 malai…
[Reply]