चित्रंगदाले देखाएको कि देखिएको

बलिउड नायिका चित्रंगदा सिंह अहिले चर्चामा छिन् । सेक्सी फिगर र राम्रो अभिनयका कारण उनको चर्चा चुलिएको हो । उनले अभिनय गरेको चलचित्र ‘आइ मी और मे’ प्रदर्शनको तयारीमा छ । उनै नायिका सिंह सिनेमाको प्रचारका लागि एक विग मलमा पुगेकी थिइन् । तर उनले लगाएको ट्रांसपरेट पहिरनले उनको भित्री बस्त्र स्पष्ट देखिएको थियो । यसअघि यस्तै पहिरनमा नायिका कटि्रना कैफ र आलिया भट्ट प्रस्तुत भइसकेका छन् ।उनले आम मानिसलाई आकर्षण गर्न यस्तो पहिरन लगाइन् या नजानेरै लगाइन् यो भने चित्रंगदाले नै जान्ने कुरा हो ।

One Comment on “चित्रंगदाले देखाएको कि देखिएको”

  • jb wrote on 24 February, 2013, 5:22

    full bakwas news !!!!!!!!!!!!!!!!

    [Reply]

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries