च्यारेटी शो मै कट्रेनीको यस्तो चाला (फोटो फिचरसहित)
एक च्यारेटी शो कार्यक्रममा पुगेकी गायिका तथा मोडल कट्रेनी स्टोडनले मिडिया सामु अचम्मको पोजमा फोटो खिचाइन् । १८ बषिर्य यि मोडलले छोटो वन पिस पहिरन लगाएकी थिइन् । तर उनले पोज दिदा उनको छोटो पहिरनले समेत उनलाई साथ नदिएको स्पष्ट देखिन्थ्यो ।
‘वी द लिंक एड्स’ नामक च्यारेटी इभेन्टमा पुगेकी यि गायिकाले आफ्नो फक्रदै गरेको जवानीलाई पनि खुलेरै देखाइन् ।








Jhakaas Jawani………
[Reply]
old jawani
[Reply]
खै के नमिले नमिलेको जस्तो, सुकेका तिघ्रा फुकेका छाती। रुप र जवानी दुबै मिलेको On-Line-Khabar ले खुब देखियो तर यिनमा त्यस्तो रहेछन।
[Reply]