प्रकाश पौडेलको वालेकुम सलाम…(भिडियो)
‘नाई मलाई त्यही केटी चाहिन्छ’ भन्दै रोएर गीत गाएका गायक प्रकाश पौडेल पुनः अर्को भिन्न शैलीको गीत मार्फत बजारमा आएका छन् । ‘वालेकुम सलाम’ बोलको म्युजिक भिडियोको छायांकन दुबइमा गरिएको हो ।
‘सिक्स मच’ नामक एल्बममा समावेश यो गीतलाई फुर्वा शेर्पाले निर्देशन गरेका हुन् । अरेबियन शैलीको गीत भएकाले दुबइको रमणिय स्थान चयन गरेको निर्देशक शेर्पाले बताए । प्रकाश पौडेलको शब्द तथा आवाजमा समावेश यो गीतमा सुमित खड्का र प्रकाश पौडेलले संगीत भरेका छन् । सागर प्रधानले छायांयन गरेको भिडियोले दुबइलाई आकर्षक ढंगले देखाउने प्रयास गरेको छ । एच.ओ.पी.इले सम्पादन गरेको भिडियोका बारेमा निर्देशक फुर्वा शेर्पाले भने, ‘अरेबियन शैलीको गीत भएकाले दुबइमा अचम्म लाग्दा र रोचक कुरालाई देखाउन खोजिएको छ ।’




deet ta ramri ho tara aafno parabasi ra nepali pan li so garako va sun ma sudanda hundyo yar aarkako desh ko kura hura so garara khai k garna ho
[Reply]
jhur geet
[Reply]
Badhai chha Prakash Ji lai …
[Reply]
khate gayak ,yaun sosan garne yo pan ta ho ne prakash ojha sanga milera kt haru ko
[Reply]
प्रकाश पौडेलले यो गीत रीलिज़ गरेर, अलिअलि कमाको ईज्जत पनि फाल्यो । सस्तो शब्द र यड । भिडियो अलि राम्रो होलाकी भनेर हेरेको, सबै स्टोक फुटेज राखेर बनाको रहेछ, यक दुइ सींन बाहेक, यो फुटेजहरु यु टूब मा धेरै पाइञ्छ । गीतको म्युजीकमा पनि न्यु केहि छैन, यो सुन्दा अरु म्युजीकको फील हुन्छ । जे होस् प्रकाश पौडेलले दुबईको सस्तो कमर्सियल यड गर्यो । कुरा स्पस्ट बुझिञ्छ नि मित्र । गीतको शब्द त झनै सस्तो छ, शुरुवात देखि । त्यो त सुन्नेहरुलाई थाहा भैसक्यो । जे होस् नेपाली स्रोता र दर्शकको धेरै सहन सक्ने खुपीलाई मान्नई पर्छ । uhileko_mun6e@yahoo.com
[Reply]