बलिउडमा जम्ने तयारीमा साउथका हट नायिका (फोटो फिचरसहित)

बलिउड नगरी धेरैको सपना हो । बलिउडमा प्रवेश गर्नका लागि युवायुवतीहरु तछाडमछाड गर्छन् । यही भिडमा भारतका विभिन्न प्रान्तमा बन्ने सिनेमाका नायिकाहरु पनि पर्छन् । प्रान्तिय सिनेमामा काम गरेर चर्चा कम हुने भएकाले पनि धेरै कलाकारहरु बलिउड प्रवेश गर्ने इच्छा राख्छन् । आसिन, भुमिका, काजोल अग्रवाल लगायतका नायिकाहरु प्रान्तिय सिनेमाबाट नै बलिउडमा प्रवेश गरेका हुन् ।साउथ फिल्ममा काम गर्ने नायिकाहरु बलिउड नायिका भन्दा कम सुन्दर छैनन् । चलचित्रमा उत्तेजक दृश्य दिन साउथका नायिकाहरु पनि अग्रस्थानमा पर्छन् । यहाँ हामीले केही यस्ता नायिकाहरुलाई प्रस्तुत गरेका छौ, जो बलिउडमा जम्ने कोशिशमा छन् ।

१. अक्सरा२. एन्जालिया लाभानिया३. आशा साइनी४. मिला उइडा५. पायल घोस

६.प्रियामनी

७. प्रोमिता बानिक८. रचनमौरिया९. राखी बोहरा१०. रिथ

 

 

8 Comments on “बलिउडमा जम्ने तयारीमा साउथका हट नायिका (फोटो फिचरसहित)”

  • Rabina wrote on 21 February, 2013, 9:49

    आफैले नांगा र अस्लिल फोटो प्रकाशित गर्ने अनि पाठकलाई फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् भनेर रोक्ने यो कस्तो पत्रकारिता हो ?

    [Reply]

    chuda Reply:

    Tai ta k hai rabina yo patrakar haru pani kasto mateako cha bhanya.lol

    [Reply]

    Rabib jagari Reply:

    ho bhane ko .

    [Reply]

    awal krishna Reply:

    you are righat. i support it.

    [Reply]

    krishna poudel Reply:

    Rabina ji ko ekdam thik ho

    [Reply]

    pradeep raj joshi Reply:

    yo banda hunu abasyak 6 kin ke ramro kurako pani khndan garin6 ni haina ra ?

    [Reply]

  • mrita wrote on 22 February, 2013, 1:48

    आफैले नांगा र अस्लिल फोटो प्रकाशित गर्ने अनि पाठकलाई फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् भनेर रोक्ने यो कस्तो पत्रकारिता हो ? ढोंगी पत्रकार……

    [Reply]

  • Dhirendra wrote on 22 February, 2013, 2:13

    रविना जि शायद चपाउने दाँत र देखाउने दाँत बनेको यही होला है !

    [Reply]

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries