अब पोर्नस्टार हैन आइटर्म गर्ल सन्नी

चर्चित पोर्न स्टार सन्नी लियोनीले कुनै पनि सिनेमामा आइटम डान्स नगर्ने बताएकी थिइन् । पोर्न दुनियाबाट विश्राम लिदै बलिउडमा प्रवेश गरेकी सन्नी अहिले सर्वाधिक चर्चित छिन् ।‘जिस्म २’ बाट बलिउडमा प्रवेश गरेकी सन्नीको चर्चा कुनै बलिउड नायिकाको भन्दा कम छैन । यसैले पनि उनको चर्चा बलिउड देखि विश्व बजारमा चल्ने गरेको छ । कुनै पनि बलिउड फिल्मको गीतमा आइटम डान्स नगर्ने बताएकी सन्नीले अब भने आफ्नो बोली फेरेकी छिन् । उनले प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘सुट आउट एट वाडला’ मा आइटम नृत्य गर्ने बताइएको छ । यो चलचित्रमा नायिका पि्रयंका चोपडाले पनि आइटम नृत्य गर्दैछिन् । पि्रयंकाले पहिलो पटक कुनै सिनेमामा आइटम नृत्य गर्न लागेकी हुन् ।

सन्नी र पि्रयंकाको आइटम नृत्य समावेश हुने भएपछि यो चलचित्र एकाएक चर्चामा पुगेको छ ।

One Comment on “अब पोर्नस्टार हैन आइटर्म गर्ल सन्नी”

  • Manoj Sharma wrote on 5 March, 2013, 7:00

    Item girl khele pani Sunny Leone ta pure maal ho…. manche haru lai sahi charamsukh dincha Sunny le…

    [Reply]

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries