पर्दामा होइन वास्तविक जिवनमै गुण्डाले घेरे सलमानलाई

एक पार्टीमा रमाइलो गरेर निस्केका सलमान खानलाई केही युवाहरुले घेरेर दुख दिएका छन् । भारतिय संचारमाध्यमका अनुसार सलमान पार्टीबाट निस्कन साथ ३० जना युवाहरुको समुहले उनलाई पिछा गरेको थियो । उनीहरुले सलमानलाई उनी बस्ने होटलसम्म घेरेका थिए । उनीहरुले सलमानको गाडिमा समेत मुक्का प्रहार गरेका थिए । उनीहरुले सलमानलाई घेरे र दुख दिए । तर सलमानले उक्त समयमा केही पनि गर्न सकेनन् ।युवाहरुको समुहले सलमानको सुरक्षाका लागि खटिएका एक प्रहरीलाई समेत घाइते बनाएका थिए । चलचित्रको पर्दामा थुप्रै गुण्डासँग एक्लै लडाई गरेका सलमानले वास्तविक जिवनमा भने कुनै प्रतिक्रिया जनाएनन् । यो घटनाले सलमान धेरै नै दुखीद भएको बताइएको छ ।

सलमान सीसीएलमा वीर मराठी टीमको सफलताको खुशी मनाउन नायक रितेश देशुमखको साथ पार्टीमा रमाएर र्फकदै थिए ।

One Comment on “पर्दामा होइन वास्तविक जिवनमै गुण्डाले घेरे सलमानलाई”

  • govinda shrestha wrote on 20 February, 2013, 8:24

    वास्तविक रुपमा काम गर्न धेरै गाह्रो छ नि । त पर्दाको फिल्मी फाइट र बास्तविक रुपमा पर्दाको फाइट त अर्कै हुन्छ नि त हैन सलमान सर ।

    [Reply]

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries