पाप पखाल्न कुम्भ मेला पुगिन् पुनम

संगम नगरी इलाहाबादको तटमा लागेको कुम्भ मेलामा पुनम पाण्डे पनि सहभागी भएकी छिन् । बलिउडमा ‘नशा’ सिनेमा मार्फत डेब्यु गरेकी पाण्डेले कुम्भ मेला पुगेर पुजा गरेकी थिइन् । उक्त समयमा पुनमले स्नान गर्न आएका साधुसँग आर्शिवाद समेत लिएकी थिइन् ।अंगप्रदर्शनको मामलामा निक्कै अगाडी रहेकी पुनमले कुम्भ मेला पुगेर के मागिन् त्यो उनले नै जान्ने कुरा हो । तर कुम्भ मेलामा मानिसहरु आफुले कुनै पाप गरेको भए पखाल्नका लागि जाने गर्छन् ।

 

4 Comments on “पाप पखाल्न कुम्भ मेला पुगिन् पुनम”

  • fb wrote on 17 January, 2013, 14:44

    hoina ho!!! yo janwar achamma ko cha ho aaru bela nangai poj diyera basne, pani ma chahi purai kapada layera pasichhin.

    [Reply]

  • ishor wrote on 17 January, 2013, 22:26

    yesari kumbhama gayera pani paap pakhalinchara bhanya kasto achama

    [Reply]

  • DB Magar wrote on 18 January, 2013, 6:25

    पाप धोएर पखालिन्छ भने, सबैभन्दा पहिला प्रचण्ड र डा. बाबुराम भट्टराईलाई पठाउनु पा हुन्थ्यो ।

    [Reply]

  • sanjog wrote on 18 January, 2013, 19:38

    ko mitra hunuhunchha yo prashna garne?Dimag khuskiyeko chha ki k ho?

    [Reply]

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries