धर्मकर्ममा लागिन् पोर्न स्टार सनी

इन्डो क्यानेडियन पोर्न स्टार सनी लियोनी अहिले चर्चामा छिन् । पोर्न क्षेत्रलाई बिर्सदै बलिउड नगरिमा प्रवेश गरेकी सनी अहिले यही जम्ने तयारिमा छिन् । सनीले आफ्नो दोश्रो चलचित्र ‘रागिनी एमएमएस २’ को छायांकन सुरु हुनु एक दिन अघि पुजापाढ गरेकी छिन् । मुम्बईको चर्चित मन्दिर सिद्धिविनायक मा पुगेर उनले गणेश को पुजा गरेकी हुन् । सनीको साथमा फिल्मकी निर्मात्री एकता कपुर पनि सिद्धिविनायक पुगेकी थिइन् । छायांकनमा जानु अघि पुजा गर्ने एकताको उपायलाई सनीले पनि साथ दिएकी थिइन् । पोर्न दुनियाबाट टाढा रहदै सनी अहिले बलिउडमा जम्ने सोचमा छिन् । यसैले पनि उनी धर्मकर्ममा लागेको अड्कल काट्न सकिन्छ ।

One Comment on “धर्मकर्ममा लागिन् पोर्न स्टार सनी”

  • sudeep wrote on 17 January, 2013, 2:20

    so bollywood wants to be a synonymous world for porn.what is she supposed to do in bollywood? what is trying to prove for miss leone ? please bring pamela anderson and kim kardashian as well, as a keen bollywood movie fan,i want to see them playing in one of those movies sometimes soon.

    wah re bollywood… dhannya ho.

    [Reply]

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries