साहरुखकी छोरी पनि फेसनमा डुब्दै

नायक साहरुख खानका लागि उनकी छोरी सुहाना धेरै नै लक्की मानिन्छिन् । साहरुखको क्रिकेट टिम ‘कोलकत्ता नाइट राइडर्स’ ले आइ.पी.एलको उपाधी जित्दा सुहानाको नाम खुबै चर्चामा थियो ।उनै सुहाना अब ठुली भैसकेकी छिन् । साहरुख पत्नि गौरी खान फेसनको मामलामा निक्कै अगाडी मानिन्छिन् । सुहानाले पनि आमाको नै सिको गर्न थालेको चर्चा हुन थालेको छ । हालै मात्र सम्पन्न एक अवार्ड कार्यक्रममा सुहानाले पहिरिएको कपडाले उनी पनि आमाकै फेशनको शोखको पछि लागेको धेरैले अड्कल काटेका थिए ।

यो भन्दा अघि ‘जब तक हे जान’ को पि्रमियरमा पनि सुहानाले लगाएको पहिरनको चर्चा खुबै भएको थियो ।

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries