तामराको सेक्सी विकिन पोज (फोटो फिचरसहित)

तामरा एक्लेस्टोनले हालै मात्र बिकिनी पोजमा सेक्सी फोटोसुट गराकी छिन् । आफ्नी गर्भवती दिदी पेट्रासँग केही समय बिताएपछि तामराले सेक्सी फोटोसुट गरेकी हुन् । फोटोसुटको क्रममा तामरा खुबै खुलेकी थिईन् । २८ बषिर्य यि सुन्दरीको बिकिनी शरिरले धेरैलाई आकषिर्त गर्ने पक्का छ ।

 

 

 

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries