सेक्सी तिघ्रा भएकी भैरवी (फोटो फिचरसहित)

नायिका भैरवी गोस्वामी आफ्नो नयाँ चलचित्र ‘द सिटी द्याट नेभर स्लीप्स’ मा बिकिनी पोजमा प्रस्तुत हुने भएकी छिन् । यो सिनेमा भित्र भैरवीले आफ्नो सेक्सी शरिरलाई खुलेरै देखाउने बताइएको छ ।यो सिनेमा भित्र भैरवीको साथमा नायिका वीना मालिकले पनि अभिनय गर्नेछिन् । सिनेमा भित्र वीनाले नायकसँग केही उत्तेजक दृश्य समेत दिएकी छिन् । भैरवीले आफ्नो सुन्दर तिघ्रा र सेक्सी शरिर देखाएको बिषयमा मिडियाले सोधेको प्रश्नमा भनिन्, ‘मेरो सुन्दर तिघ्रा र मेरो सेक्सी शरिर देखाउन मलाई धेरै नै मनपर्छ । ‘

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries