चिसोमा भेडेटारमा झुल्किए राजेश हमाल
गोपाल दाहाल
दिनदिनै देशभर चिसो बढिरहेको छ । झन् धरानको भेडेटार त यसै नै चिसो ठाउँको रुपमा परिचित छ । तर यही चिसो स्थानमा नायक राजेश हमाल शनिबार अकस्मात पुगेका छन् ।
केही युवाहरुको साथमा भेडेटार पुगेका हमाल गाडिबाट उत्रने बित्तिकै भेडेटार घुम्न आएकाहरुको भिड लागेको थियो । केहीबेर आफ्ना फ्यानहरुसँग फोटो खिचाएपछि हमाल चाल्र्स टावरतर्फ लागेका थिए । नायक राजेश हमाल कुनै कार्यक्रम विना नै भेडेटार घुमिरहेका छन् । शुक्रबार बिर्तामोडमा संचालनमा आएको एक एफ.एम स्टेशनको उद्घाटन गर्न पुगेका हमाल शनिबार भेडेटारको चिसोमा रम्न पुगेका हुन् ।
हमाल विराटनगरकी मधु भट्टराइसँग प्रेममा परेको समाचार बजारमा आइरहेको छ । यसैक्रममा अकस्मात विराटनगरबाट नजिकै पर्ने भेडेटारमा उनी झुल्कनु डेटिङ स्पोर्टको खोजी हो या संयोग, सोचनिय बिषय छ ।




Rajesh Hamal, nraamro jaat sngaa preem greko ? tyo ta Hudina. Yedi Rajesh Hamal le testo Nraamro jaat sanga love greko sttyee vyee, Rajesh hamal No good. Rajesh Hamal, tapainko Aafno Jaat maa Jstooo vneepani Raamroooo, Keti hrrru chha nii.
[Reply]
Good luck rajesha dai………….!!!!!!!!!!!!!
[Reply]