अझै दश बर्ष नम्बर १ बन्ने रेखा थापाको दाबी

विगत दश बर्षदेखि नेपाली सिनेमामा नम्बर १ को ट्याग भिर्दै आएकी नायिका हुन् रेखा थापा । चलचित्र हिरोमार्फत सिनेमा क्षेत्रमा भित्रिएकी थापाले अझै १० बर्ष आफ्नो नम्बर १ को ट्याग कसैले खोस्न नसक्ने दाबी गरेकी छिन् ।रेखाले घुमाउरो पारामा अझै १० बर्ष आफ्नो पद कसैले खोस्न नसक्ने दाबी गरिन् । रेखाले भनिन्, नेपालमा अझै बर्ष कोही पनि नायिका नम्बर १ बन्न सक्दैनन् । रेखाले अन्य नायिका नम्बर १ बन्न नसक्ने बताउँदै आफु नै उक्त स्थानमा रहने दाबी गरेको स्पष्ट छ । किनकि नेपाली सिनेमाको नम्बर १ नायिकाको उपाधी हातमा लिएकी रेखाले अन्य नायिकाको विकल्प नदेख्नुका पछाडि आफै नै हाबी हुने संकेत गरेको स्पष्ट बुझ्न सकिन्छ ।

यस्तै थापाले आफुलाई दर्शकले स्कर्टमा आकर्षक देखेको दाबीसमेत गरिन् । स्कर्ट त आफु भन्दा सिनियर नायिकाले पनि लगाएको बताउँदै रेखाले भनिन् ‘सायद दर्शकको नजरमा मलाई स्कर्टमा नै आकर्षक देखियो होला । उनले आफुलाई स्कर्टको मोह नभएको दाबी गरिन् । नम्बर १ नायिका बन्न त्यति सजिलो भने नभएको रेखाको भनाइ छ ।

One Comment on “अझै दश बर्ष नम्बर १ बन्ने रेखा थापाको दाबी”

  • rabin shrestha ksa wrote on 5 January, 2013, 16:25

    rekha bata dekha vayo a jhai dekhyo vane 10 hoena 20 barsa top huncha . ani dekha ji ko eskot ma penti dekhako dheri ramro chha.

    [Reply]

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries