सन् १२ का टप टेन बिकिनी सुन्दरीहरु (फोटो फिचरसहित)

हलिउडका सुन्दरीहरुका लागि बिकिनी पहिरन चर्चा पाउने मेलो हो । आफ्नो कामूक कायालाई सेक्सी तरिकाले प्रस्तुत गर्न उनीहरु निकै साँघुरा बिकिनीको सहारा लिन्छन् । सन् २०१२ पनि हलिउड जगतका सुन्दरीहरुका लागि बिकिनीमय वर्ष बन्यो । उनीहरुले को भन्दा को कम भन्दै आफ्ना बिकिनी बडी टि्वटरमार्फत समेत सार्वजनिक गरे । बेलायती एक अनलाइन पोर्टलले सन् २०१२ का टपटेन बिकिनी सुन्दरी छनोट गरेको छ । जसको पहिलो नम्बरमा अमेरिकी ग्लामर गर्ल तथा मोडेल किम कार्दाशिन छिन्, दोश्रो नम्बरमा केली ब्रुक, तेश्रो नम्बरमा कोको अस्टिन, चौथो नम्बरमा हेलेन फ्लानागान छिन् । त्यस्तै पाँचौमा रिहान्ना, छैटौमा निकी मिनाज, सातौमा इमोजेन थोमस, आठौमा केट अप्टन, नबौमा अम्बर रोज र दशौँ स्थानमा कोल सिम्स परेका छन् ।

 

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries