बलिउडका १० प्रशंसनिय व्यक्तिहरु

बलिउडमा बादशाहको उपनामले चिनिएका नायक साहरुख खान सन् २०१२ मा सर्वाधिक प्रशंसनिय व्यक्तिको रुपमा दहरिएका छन् । भारतको नम्बर १ बिजनेश पत्रिका ‘द इकोनोमिक टाइम्स’ ले गरेको सर्वेक्षणमा साहरुख सर्वाधिक रुचाइएका कलाकारको नम्बर १ मा पर्न सफल भएका हुन् । युवा पिढिका लागि समेत उनी प्रेरणाको रुपमा रहेको अनुसन्धानले देखाएको छ । साहरुख भारत तथा विदेशमा सर्वाधिक महङ्गा ब्रान्डको समेत प्रमोट गर्ने नायकको रुपमा दहरिन्छन् । यसैले उनी बलिउडकै सर्बाधिक धनाढ्य कलाकारको रुपमा चिनिन्छन् ।यस्तै अर्का चर्चित नायक सलमान खान अनुसन्धानको दोश्रो नम्बरमा छन् । सुचिको तेश्रो नम्बरमा रणबिर कपुर, चौथो नम्बरमा आमिर खान र पाचौ नम्बरमा अमिताभ बच्चन परेका छन् । यस्तै अक्ष कुमार छौटौ, ऋतिक रोशन सातौ, ए.आर रहमान आठौ, साहिद कपुर नबौ र सोनु निगम दशौ नम्बरमा छन् ।

 

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries