नयाँ बर्षमा परिणितीको धमाका (फोटो फिचरसहित)

अंग्रेजी नयाँ बर्षको अवसरमा बलिउडमा चुलबुले नायिकाको उपनामले चिनिएकी परिणिती चोपडाले धुम मच्चाएकी छिन् । मुम्बइको एमबी बैली सिटीमा आयोजना गरिएको विशेष कार्यक्रममा उनले थुप्रै गीतमा नृत्य गरेकी थिइन् । परिणितीले नृत्य गर्दा एमबी बैली सिटीको माहोल खुबै गर्माएको थियो ।

कार्यक्रम उनीसगै अर्जुन कपुरले पनि धमकेदार प्रस्तुती राखेका थिए । ‘लेडिज भर्सेज रिक्की बेल’ बाट बलिउडमा भित्रिएकी परिणिती छोटो समयमै स्थापीत हुन सफल छिन् । उनले यो चलचित्रबाट मात्र आजसम्म १७ वटा अवार्ड पाइसकेकी छिन् ।

One Comment on “नयाँ बर्षमा परिणितीको धमाका (फोटो फिचरसहित)”

  • reekha ko naya bura wrote on 1 January, 2013, 20:38

    yo bhalu lai kati hola ekrat ko? plz mail?

    [Reply]

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries