स्वस्तिकालाई जुनीयर स्कुल प्रिन्सेसको उपाधी

यसबर्षको जुनियर स्कुल प्रिन्सेस को उपाधी स्वस्तिका ढकालले जितेकी छिन् । सिजन मिडियाले आयोजना गरेको प्रतियोगितामा कक्षा ४ देखि ७ कक्षा सम्म पढ्ने बालबालिकाहरुको सहभागिता थियो ।प्रतियोगितामा सहभागी ३१ प्रतियोगिलाई पछि पार्दै ढकालले उपाधी चुमेकी हुन् । उनले एक बर्षको लागि स्कुलमा छात्राबृत्ती, ल्यापटप, , साइकल, व्याग, मोबाइल र विभिन्न पुरस्कारहरु प्राप्त गरिन् । यस्तै प्रतियोगिताको फस्टरनरअपको उपाधी करुना पुर्जा मगर र सेकेन्डरनर अपको उपाधी प्रतिभा तामाङले हात पारिन् ।

प्रतियोगिताको प्रमुख निणर्ायकमा दरवारमार्ग प्रहरी प्रभाग प्रमुख डा.तपन कुमार दाहाल ,मिस नेपाल इन्टरनेशनल शुुभेच्छा खड्का, मिस इकलेज २०१० फष्ट रनरअप सोनीया श्रेष्ठ, लण्डन कलेज अफ कलेज एण्ठ इण्ड्रटिज की सदस्य अजीता सिंह रहेका थिए ।

 

One Comment on “स्वस्तिकालाई जुनीयर स्कुल प्रिन्सेसको उपाधी”

  • Ma ho Ma wrote on 26 January, 2013, 11:15

    Hoo, Hamile vneko jstaii vyeechha. Raamro yo Dherai raamro chha.

    [Reply]

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries