अभिनयमा रम्दै रुबि राणा
नेपाली सिनेमाको दुनियाँमा मिस नेपालहरुको आगमन निक्कै कम छ । पुर्व मिस नेपाल मलिना जोशीले सिनेमामा रहर देखाउदै अभिनयलाई अगाडि बढाएकी छिन् । नायिका झरना बज्रचार्य नेपाली सिनेमा क्षेत्रमा आएको पनि लामै समय भएको छ । तर पनि धेरैजसो मिस नेपालहरु भने सिनेमा नगरीमा आउन हिचकिचाएको पाइन्छ ।
तर रुबि राणालाई मिस नेपाल भएको लामो समयपछि मात्र सिनेमाको पर्दामा रमाउने चाहना बढेको छ । यसैले पनि रुबि अहिले सविर श्रेष्ठले निर्देशन गरिरहेको चलचित्र आधी बाटोमा अभिनय गर्न व्यस्त छिन् ।
रमेश त्वयनाको निर्माणमा तयार हुन लागेको यो सिनेमा भित्र सविन श्रेष्ठ, अनु शाह, यश कुमार, जेनिशा केसी लगायतका कलाकारको अभिनय छ ।




Yo filim pni challlchha.
[Reply]
budhesh kal ma lali pouder vane ko yehi o, vanxan ni xori vanda amma taruni
[Reply]
VOP ma Kanda Machai kamayeko paisale Ab Film Khelne . K hi samay pahila suniyeko Thiyo VOP ma Miss Nepal Rubi Rana le Moto Rakam liyeko Tyo Rakam Firta Garnu chai pardain Rubi Ranale.
[Reply]