फोर्ब्र्सको कभरपेजमा साहरुख

बलिउड नायक साहरुख खान विश्वकै शक्तिशाली व्यक्तिको सुचिमा पर्छन् । भारतमा मात्र नभई विश्वमा समेत सर्वाधिक चर्चामा रहेका साहरुखलाई चर्चित म्यागजिन फोर्ब्र्सले आफ्नो कभरपेजमा समावेश गरेको छ ।फोर्ब्र्सको कभरपेजमा देखिने साहरुख भारतका पहिला अभिनेता हुन् । विश्वका १०० शक्तिशाली मानिसहरुको सुचिमा साहरुख पनि परेका छन् । उनको फोटो कभरपेजमा प्रकाशन भएपछि बलिउडमा यसको चर्चा सुरु भएको छ ।

विश्वका धनि मानिसहरुको नाम प्रकाशित गरेर चर्चा कमाएको फोर्ब्र्सले साहरुखको तस्बिर कभरपेजमा प्रकाशन गरेको हो ।

One Comment on “फोर्ब्र्सको कभरपेजमा साहरुख”

  • monica wrote on 5 February, 2013, 1:55

    shahrukh khan is the best

    [Reply]

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries