अमेरिका उडिन् रेखा

नायिका रेखा थापा चलचित्र यात्रामा लागेपछि पहिलो पटक अमेरिका उडेकी छिन् । अमेरिकामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन उनी वुधबार बेलुकी त्यतातर्फ लागेकी हुन् ।

चलचित्र बिकास बोर्डको अध्यक्ष बन्नका लागि दौडधुप गरिरहेकी रेखा करिब डेढ महिना अमेरिका बस्ने बताइएको छ । नमस्ते अमेरिका २ ले आयोजना गर्न लागेको विभिन्न १६ वटा कार्यक्रममा भाग लिन रेखा अमेरिका तर्फ लागेकी हुन् । माघ २७ गतेसम्म अमेरिका बसेर रेखा मलेसिया पुग्ने छिन् । यसपश्चात उनी पुन ः फागुन ५ गते मलेसियाबाट अमेरिका तर्फ लाग्ने छिन् । फागुन २० गतेसम्म नेपाल र्फकने योजना रेखाको छ । उनी हिमग्याप लामा का साथ अमेरिका तर्फ लागेकी हुन् ।

 

5 Comments on “अमेरिका उडिन् रेखा”

  • Birkhe nepal wrote on 23 January, 2013, 12:29

    Tetai gayer ghar jaam garer base pani mero bhannu kehi 6aina la. Yesarinai hidnako lagita 6abi sanga sambandha bi6ed griki hunani hamilaai thaha nabhyeko hora.

    [Reply]

  • milan gurung wrote on 23 January, 2013, 12:44

    i like rekha

    [Reply]

  • A. wrote on 23 January, 2013, 13:29

    Rekha ji, aafno mnnko ichhaaa hoo, jtaa bssee pni. Tapainko khussi hoo. Yo kurkurr harule ta, tapain America aako riss grrlaa, ktti nai Uni haruko PVT grrmaa gyeejasto.

    [Reply]

  • meat shop wrote on 24 January, 2013, 5:21

    tour ramro hos

    [Reply]

  • iouii wrote on 24 January, 2013, 8:09

    Rekha 1st choti America jaadai chha, aru harulaai Dahahah grriskeeyoo:- soddeko thiyo, Greencard lini ki Nlinee vnera ! Ksto Nraamroo !!!

    [Reply]

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries