अमिशाको सेक्सी फोटोसुट (फोटो फिचरसहित)

रेश २ को प्रदर्शन मिति नजिकिदै जादा चलचित्रकी एक नायिका अमिशा पट्टेलले सेक्सी फोटोसुट गरेकी छिन् । उनले यो फोटोसुट फेमस म्यागजिनका लागि गरेकी हुन् । अमिशाले फोटोसुटका क्रममा बेडमा निक्कै उत्तेजक पोज दिएकी छिन् ।लामो समय देखि कुनै सिनेमा प्रदर्शनमा नआएपनि नायिका पट्टेल विभिन्न कारणले चर्चामा छिन् । शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र रेश २ मा अमिशाका अलवा सैफअली खान, जोन अव्राइम, दिपिका पादुकोण लगायतको अभिनय छ ।

 

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries