फिल्मफेयर अवार्डमा के देखियो ?(फोटो फिचरसहित)

बलिउडको सर्वाधिक चर्चित र प्रतिष्ठित अवार्ड शो ‘फिल्मफेयर’ आइतबार राती सम्पन्न भएको छ । यशराज स्टुडियोमा सम्पन्न भएको कार्यक्रममा बलिउडका चर्चित हस्तिहरुको सहभागीता थियो ।५८ औं फिल्मफेयर अवार्डमा रणविर कपुर उत्कृष्ट नायकमा ठहरिए । यस्तै नायिका विद्या बालानले ‘कहानी’ बाट उत्कृष्ट नायिकाको अवार्ड प्राप्त गरिन् । बिद्याको यो चौथो फिल्मफेयर अवार्ड हो । अवार्ड कार्यक्रममा बलिउडका नायक तथा नायिकाहरु आकर्षक पहिरनमा उपस्थित भएका थिए ।कार्यक्रमको संचालन नायक साहरुख खान र सैफ अलि खानले गरेका थिए । कार्यक्रम निक्कै तामझामको साथमा सम्पन्न भएको थियो ।

 

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries