नशाको रोगले पीडित बने सलमान

बलिउडका चर्चित नायक सलमान खान आफ्नो अनुहारमा देखिएको समस्याका कारण चिन्तित छन् । बारम्बार उनी अनुहारमा हुने दुखाइले पीडित बनिरहेका छन् । केही समय अघि मात्र सलमानले अनुहारको नशाको अप्रेशन गरेका थिए । अनुहारको नशाको अप्रेशन गरेपछि सलमानले केही समय पीडाबाट छुटकारा पाएका थिए ।तर पुनः सलमानको अनुहारमा समस्या देखिएको छ । सलमानका भाई सोहिल खानले मिडियालाई यो कुराको जानकारी गराएका छन् । सलमान अनुहारको समस्याको उपचारका लागि अमेरिका जाने तयारीमा छन् । केही समय अघि अनुहारको नशाको उपचार गराएका सलमान पुनः अमेरिकाको सोही अस्पतालमा जाने तयारीमा रहेको वुझिएको छ ।

नशाको समस्यका कारण सलमानले निक्कै पीडा महशुश गरिरहेका छन् ।

 

3 Comments on “नशाको रोगले पीडित बने सलमान”

  • A.G. wrote on 19 January, 2013, 9:46

    Nepalko Buddo Shree krishne shrestha r yo Mannchhyee Eutaai rchha. BuddessKaal laai goyoo, aba ta je pni hunii voo. Budessh Kaal t Laai goyoo. Vko kuroo vneyo vnera rissuchha ferri.

    [Reply]

  • Jayram Nepali wrote on 20 January, 2013, 10:52

    फेसीयल न्युरोल्जीयाबाट पीड़ित जस्तो देखिन्छ. आपरेशन गराउन न हुने थियो. वैकल्पिक चिकित्साका परिणाम उत्तम हुन्छन. आफूले गरेका पापहरुको फल भोगेको हो की.

    [Reply]

  • anand magar wrote on 23 January, 2013, 2:38

    ka paap gara ko hora

    [Reply]

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries