चिसो साँझमा गर्मी भो साहनालाई

जाडो मौसममा पनि नायिकाहरु उत्तेजक र छोटा पहिरनमा रमाइरहेका हुन्छन् । सिनेमाको प्रिमियर होस् या रात्रीकालिन पार्टी, बालाहरुलाई खासै जाडोले छोएको जस्तो देखिन्न । बिहीबार साँझको एक कार्यक्रममा मोडल तथा मिस नेपाल २०१० की फस्टरनर अप साहना बज्रचार्यलाई उखरमाउलो गर्मी भयो । कार्यक्रम स्थलमा प्रबेश गर्दा कालो कोटको ज्याकेटमा सजिएकी साहनालाई एफक्युव हलभित्र बसिरहँदा जाडोले छाड्दै र गर्मी चढ्दै गयो ।

केहीवेरमै उनले कालो कोट कत्तै थन्काइसकेकी थिइन् । बेलुकी ९ बजे सिनेमा सकिएपछि पनि साहनाले जाडोको अनुभूती गरिनन् । चिसो रातमा सवै जाडोले कुक्रुक्क परिरहेका बेला साहना नानीको जिऊमा आखिर केले चढायो होला गर्मी ? बुझिनसक्नु छ ।

 

One Comment on “चिसो साँझमा गर्मी भो साहनालाई”

  • rate kaila wrote on 30 December, 2012, 5:05

    Kasto JPT news onlinekhabar

    [Reply]

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries