सार्बजनिक कार्यक्रममै दिपकलाई सम्हाल्छिन् दीपा

टेलिसिरियल तितो सत्य’ को चर्चित जोडि दिपकराज गिरी र दीपाश्री निरौला पर्दा बाहिर पनि निक्कै नजिक छन् । दिपकको बिहे नभएको भए आफु उसको श्रीमती हुने भनाई सार्वजनिक गर्ने दीपा सार्वजनिक कार्यक्रममा समेत उनको हेरचाहा गर्छिन् ।उसो त दीपा र दिपकको सम्वन्धका बारेमा बजारमा थुप्रै चर्चा पनि हुने गरेका छन् । तर दिपक विवाहित भएकाले पनि उनीहरुको सम्वन्ध झ्याङ्िगन पाएको छैन । दिपकराजलाई दीपाले सार्वजनिक कार्यक्रममै हेरचाहा गर्ने गर्छिन् । बिहिबार बेलुकी आयोजना गरिएको एक चलचित्रको पि्रमियर कार्यक्रममा दीपाले दिपकको खुबै ध्यान पुर्‍याइन् । कार्यक्रममा दिपक भन्दा केही ढिला आइपुगेकी दीपाले भोक मेटाउन पपकन लिइन् । तर उनको मनले पपकन एक्लै खान मानेन । कार्यक्रममा आफु भन्दा केही अघि आइपुगेका दिपकलाई दीपाले पपकन खान मात्र भनिनन् आफै ख्वाइदिइन् । दिपकलाई दीपाले पपकन ख्वाइदिएको दृश्य हेर्न लायक नै थियो ।दिपकलाई दीपाले गरेको यस्तो हेरचाहा देख्दा लाग्थ्यो, ‘यो माया भन्ने चिज यस्तै हो ।’

8 Comments on “सार्बजनिक कार्यक्रममै दिपकलाई सम्हाल्छिन् दीपा”

  • qwerrr wrote on 28 December, 2012, 7:21

    Dipak ko Sirmati laai taadaaaa taaaaa daaaaaa banaayeko ta, 15 brsa jtii vyo holaa Dipashree le. Uhi Divorce greejastai ho. Yetaa Dipa r Dipak vne, Diusaai Office maai pni challchha….. yeee jtaasukaai challchha.

    [Reply]

  • shiva wrote on 28 December, 2012, 7:21

    aba budheskal bhai sakyo bibah bhayeko chaina tyasaile aba pahile nai bibahit deepak raaj giri ko serial ma matrai hoina relaity ma pani srimati hune icha lagyo hola ni miss deep lai

    [Reply]

  • madhu wrote on 28 December, 2012, 9:38

    sarbajanik thau ma ta yasto cha chala anta ta kasto hola hai sathi ho yin ko pra

    [Reply]

  • Nepali wrote on 28 December, 2012, 12:26

    patrakar harule kehi kaam paudain, yesari yesto kura ajha charcha ma lyera deepak ko ghar bar bigarna ber chaina…

    [Reply]

  • manoj wrote on 28 December, 2012, 14:47

    Get marriedge soon, no one tell you why?

    [Reply]

  • lal wrote on 28 December, 2012, 19:49

    khayota khuwaya kosko tauko dhukhai bekar ko kasko k janchha thorai dipak ko pani janchha dherai deepa ko aananda bekar bakbas garchha patarakar

    [Reply]

  • bhabin wrote on 28 December, 2012, 21:35

    hareeeeeeeeee…..kehi garnai nahune eeeee patrakar ra nepali janta..ek sahakarya mitrako bichar purauna ni nahune ?teel lai pahad nabanau ,yedi pahadai chha bhane ni ,uha haruko afno personal life ho yar…..

    [Reply]

  • ajay Shresthta wrote on 28 December, 2012, 23:28

    kun din Dipashree kumara aama banne chin ra Deepak ko bachcha janmauchin

    [Reply]

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries