आर्यनलाई भेटेपछि कसको जवानी मैलियो (भिडियो)

गायिका आकांक्षा बस्याललाई नायक आर्यन सिग्देल खुबै मनपर्छ । आर्यनसँग एकपटक भएपनि अभिनय गर्ने उनको चाहना धेरै पहिलेको हो । उनले आफ्नो मनको चाहना पुरा गरेकी छिन् ।‘मेरो आकांक्षा’ एल्बममा समावेश ‘मेरो रुप हेरी हेरी’ बोलको गीतको भिडियोमा आकांक्षाले आर्यनसँग अभिनय गरेकी हुन् । यो भिडियोलाई दिवाकर भट्टराइले निर्देशन गरेका हुन् । आकांक्षाले आफै आवाज दिएको यो गीतमा अर्जुन पोखरेलको संगीत समावेश छ । अमृत रेग्मीको शब्दमा समावेश गीतको भिडियोलाई रामशरण उप्रेतीले खिचेका हुन् ।

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries