सलमानले बिहे नगर्नुको कारण खुल्यो, कटि्रना पत्नी बन्न उत्तम

नायिका कटि्रना कैफ र सलमान खानले विवाह गरेको खण्डमा उनका फ्यानहरु खुशी हुने देखिएको छ । एक सर्वेक्षणका अनुसार कटि्रना सलमानका लागि उपयुक्त जीवनसंगीनी हुने देखिएको हो । करिब २१ हजार मानिसमाझ गरिएको सर्वेक्षणमा ६९.८४ प्रतिशतले कटि्रना र सलमानले बिहे गर्दा राम्रो हुने बताएका छन् । आजसम्म पनि अविवाहित नै रहेका सलमान र कटि्रना केही समय अघिसम्म प्रेमसम्वन्धमा रमाएका थिए ।

कटि्रनासँग  बिहे गर्न उपयुक्त हुने सर्वेक्षण आइरहेको  समयमा सलमानले बिहे नगर्नुको कारण खुलेको छ । केही बर्ष अघि बाटोको  पेटीमा सुतिरहेका ४ व्यक्तिलाई किचेर मारेको आरोपमा सलमानले जयपुर कोर्ट र मुम्बई कोर्टमा मुद्दा खेपिरहेका छन् । सलमान यि दुई कोर्टको फैसला कुरेर बसिरहेका छन् । अदालतको फैसला आउनसाथ बिहे गर्ने सलमान खानको भनाई छ ।

3 Comments on “सलमानले बिहे नगर्नुको कारण खुल्यो, कटि्रना पत्नी बन्न उत्तम”

  • anand magar wrote on 26 December, 2012, 13:01

    ma pani salman katrnina la baja bajay pachai dherai khuse huna6u

    [Reply]

  • keshav wrote on 26 December, 2012, 22:48

    Fuck salman khan

    [Reply]

  • laxmi maharjan wrote on 27 December, 2012, 9:36

    jodi milaya ram ne. salman le afno manle khayeko jeevan sathi pawos.

    [Reply]

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries