बाबुरामलाई काम गर्न दिएनन् : सरोज खनाल
नेपाली सिनेमाका कलाकर्मीहरु राजनीतिबाट अछुतो रहन सकेका छैनन् । नायक राजेश हमालदेखि चर्चित कलाकार निर शाहले राजनीतिमा आउने चाहना समय समयमा व्यक्त गरेका छन् । यसैक्रममा नायक सरोज खनालले पनि नेपाली राजनीतिमा आउने इच्छा व्यक्त गरेका छन् । उनले भने ‘राजनीतिमा मेरो आवश्यकता पर्यो भने अवश्य पनि आउछु ।’
अमेरिका बसाइबाट विश्राम लिन केही समय अघि नेपाल आएका सरोजले प्रधानमन्त्रि डाक्टर बाबुराम भट्टराइलाई अन्य दलले काम गर्न नदिएको बताएका छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘मलाई व्यक्तिगत रुपमा मन पर्ने नेता नै बाबुराम जी हुनुहुन्छ । तर उहाँलाई काम गर्न दिइएन भन्ने मलाई लाग्छ ।’ बाबुराम असफल हुनुमा जनता, उनको आफ्नै पार्टी र अन्य दल रहेको ठहर सरोजको छ । आफ्नै पार्टी भित्र खुट्टा तान्ने व्यक्ति धेरै हुदा बाबुरामले काम गर्न नपाएको उनको भनाई छ ।
यस्तै उनले जनताले धेरै दललाई चुनावमा मिश्रति तबरबाट विजयी गराउँदा कुनै पनि दलका नेताले काम गर्न नपाउने बताए । सरोजले भने, ‘म कुनै पनि पार्टिलाई जिताउनुहोस् भन्दिन तर एउटा मात्र पार्टिलाई चुनावमा जिताउनुपर्छ भन्छु ।’ धेरै पार्टी हुदा सत्ताको लुछाचुडी भएकाले देश विगि्रएको र प्रधानमन्त्री बाबुराम भट्टराइले काम गर्न नपाएको उनको भनाई छ ।




Yo dahiiichiureee, yetaaa pni Laaap, Utaaa pni Laaappp grrchha. Maanchhyee thikk chhaina saroj khanal.
[Reply]
rajan Reply:
December 24th, 2012 at 4:15 pm
plz kamred tapailaai thahaa chhaina ki baraam ji kasto byektee hunuhunchha bhanera tesaile kripayaa nabijhee nabolnu huna anurodh gardachhoo
[Reply]
विचार आ-आफ्नै हुन्छ, यसमा दुइमत छैन । मेरो विचारमा प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले गरिब पिडित, शोषित, आदीवासी जनजाती, पिछडिएको क्षेत्रका जनता, महिला, दलित, शोषित-पिडित र सदियौ देखि राज्यले पछाडी पारेका जातजातीको हकहितलाई सदैव अग्रस्थानमा राखेर आफ्नो प्रधानमन्त्रित्व चलाउन खोजे पनि उहाँलाई अरु दलहरुबाट सहयोग नमिलेको कुरामा म पनि सहमत छु ।
[Reply]
खनाल जी तिमीलाई यो देश र यहाँ का दलहरु का नेताहरु को बारेमा टिप्परि गर्न के अधिकार ? अमेरिका को दलाली गर्न गएको मान्छे अमेरिका जस्तो ठुलो देश को नागरिक .उतै जाऊ .यो गरिब देश को किन चिन्ता लिन्छौ .हामी जेछउ ठिक छउ बिथोल्न नआउ .राम्रा भए नि नराम्रा भयपनि कमसे कम यिनीहरु हामीसंग त छन् .यिनीहरु palayanbadi होइनन .तिमि भन्दा हाम्रो लागि यिनै महान छन्।
[Reply]
Suraj Reply:
December 24th, 2012 at 10:54 am
Timi paye aafai bigul fukera jane thiyeu bidesh arko gako k daha garchhau babu…
[Reply]
rajan Reply:
December 24th, 2012 at 4:22 pm
priye mitra saroj ji laai yesari ghoch pech garnu bhaneko tapaile aaphno daju laai ghoch pech darno ho kinaki uhan ko byektigat ( paariwaarik ) samsyaa waa aahno ichhyaa le gardaa saadhaaran jaagir kaa laagi jaanu bhaa ho haamile jun desh maa janmera yetro yog daan dine byekti laai yesta coment garnu raamro hoina la plz aankhaa kholera agaadi badhnu holaa ra k bhandaa k hunchha tyo sochera bole ra lekhdaa raamro best hunchha mitra .
[Reply]
hisila yemi le kanayeko paisa ko ko hitab kisab gara sabai thaa huncha , thula kura garnuko kunai auchaitya chaina, pciahda, garib, madehsi , dalit ye ta sab bhanne kura matrai hun
[Reply]