केशु बनिन् मिस टिन

काठमाण्डौंकी १८ बषिर्य केशु खड्काले मिस टिन २०१२ को उपाधि जितेकी छिन् । आर्मी अफिसर्स क्लवमा सनिवार साँझ भएको अन्तिम प्रतियोगितामा खड्काले १७ प्रतिस्पर्धीलाई उछिन्दै उपाधि जितेकी हुन् ।

प्रतियोगितामा १६ बषिर्या मोनिका सापकोटा फष्ट रनरअप र १९ बषिर्या आयुस्मा श्रेष्ठ सेकेण्ड रनरअप भएका छन् ।

मिस टिनकी बिजेता खड्काले अब सन् २०१३ मा आयोजना हुने मिस नेपालमा सिधै सहभागी हुने अबसर पाउनेछिन् । आगामी एक बर्ष काठमाण्डौं जेसिसले आयोजना बिभिन्न समाजिक कार्यक्रममा सहभागीता जनाउने छिन् । यो मिस टिनको एघारौं संस्करण हो ।

 

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries