बलिउडका बिकिनी क्विन(फोटो फिचरसहित)

बलिउडमा हट नायिकाको उपाधी पाएको थुप्रै नायिकाहरु बिकिनी पोजका कारण चर्चित बनेका छन् । बलिउडमा आजसम्म चर्चित बनेका सबैजसो नायिकाले बिकिनी पहिरन लगाएर अभिनय गरेका छन् । पुरानी नायिका सायरा बानोदेखि शर्मिला टैगोरले समेत बिकिन पहिरनमा अभिनय गरेका छन् । नयाँ पुस्ताका भनिएका करिना कपुरदेखि सन्नि लियोन सम्मले पनि विकिनीमा अभिनय गरेको पाइन्छ ।विकिनीमा आफुलाई नायिकाहरुले उभ्याउनुको मुख्य २ कारण रहेको पाइन्छ । सिनेमा भित्र यस्ता खालका दृश्यहरुको आवश्यकता परेमा निर्माता, निर्देशक देखी नायिकाहरु विकिनीलाई आवश्यक ठान्छन् । अर्कोतिर सिनेमा क्षेत्रमा टिक्नैका लागि पनि नायिकाहरु यस्ता खालका दृश्य दिन आपत्ति नमान्ने बताइन्छ ।

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries